×
शाखाहरु
हाम्रो सेवाहरू

आधारभूत कागजातहरु
  1. कार्यसम्पन्न प्रतिवेदन
  2. नापी किताब
  3. खर्चको विल भरपाई
  4. उपभोक्ता समितिले आम भेलामा खर्च सार्वजनिक गरेको प्रमाण
  5. फछ्यौटको निर्णयको प्रतिलिपी
  6. योजनाको कार्यालयको सिफारिस/सम्बन्धीत वडा कार्यालयको सिफारिस
  7. अनुगन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने
  8. योजना सम्पन्नको स्थलको फोटो
  9. होडिङ्ग बार्ड राखेको फोटो
  10. योजना हस्ताणतरण
सहायक कागजातहरु
  1. निवेदन / सिफारिस तोक लगाउने |
  2. दर्दा गर्ने आवश्यक जाँचबुझ र प्रकृया पुगेको भएमा
  3. जाँचपास गरी पेशकी पछ्यौट तथा अन्तिम भुक्तानी तथा फरफारक गरिदिने ।
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: काबु बाहिरको परिस्थितिबाहेक सोहि दिन
लग्ने सुल्क : निःशुल्क
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, उजुरी, चिट्टी पत्रमाथि अध्यक्ष उपाध्यक्ष र कार्यालय प्रमुख अधिकार प्राप्त अधिकारीबाट तोक आदेश भएपछि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तुरुन्तै
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
देव कुमारी एक्चई मगर
सहायक चौथौ
9809623051

आधारभूत कागजातहरु

गाउँपालिकामा तिर्न पाउनुपर्ने कर चुकाई अधिकार प्राप्त अधिकारीबाट दस्तखत भएपछि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तुरुन्तै
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
देव कुमारी एक्चई मगर
सहायक चौथौ
9809623051

आधारभूत कागजातहरु

सम्बन्धित वडाको सिफारिस, चौहद्धी प्रमाणित,सर्जमिन मुचुल्का जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि, व्यवसायीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, गाउँ क्षेत्र भित्र भएको घर जग्गाको सम्पति कर तिरेको रसिद, बहालमा बसेको भए घरधनीसंगको बहाल दर समेत खुलेको सम्झौता पत्रको प्रतिलिपि र गाउँपालिका बहाल कर तिरेको प्रतिलिपि, सम्बन्धित व्यक्तिको पस्स्पोर्ट साइज २ प्रति फोटो, गैर नेपाली नागरिकको हकमा घरधनिसंगको उल्लेखित किसिमको सम्झौता पत्र र घर ठेगाना देखिने प्रमाणपत्र 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

यस गाउँपालिका भित्र आफ्नो नाममा रहेका सम्पूर्ण घर जग्गाको जग्गाधनि दर्ता प्रमाणपुर्जा वा प्रतिलिपि सहित सक्कलै पुर्जा, दोस्रो पटक देखि गत वर्षको सम्पत्ति कर तिरेको रसिदको सक्कल नयाँ विवरण दाखिला गर्नुपर्ने भए सम्बन्धित विवरण फारम भरीकरदाताले सहीछापगरेको, साथै हालसालै नयाँ घर बनाएको वा तला थप गरिएको भए सो को नक्सा पास र निर्माण सम्पन्न प्रमाणपत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन प्राप्त भए पश्चात कम्तिमा १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
लेक बहादुर राना
सहायक चौथौ
9800800084

आधारभूत कागजातहरु

बहाल कर बहाल लिने दिने सम्बन्धि सम्झौता पत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
लेक बहादुर राना
सहायक चौथौ
9800800084

आधारभूत कागजातहरु

सम्बन्धित व्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नक्सा निवेदन दस्तुर रू.५०० जग्गाधनि पुर्जाको प्रतिलिपि, कित्ता नम्बर स्पस्ट भएको नापी र टेस नक्साको प्रतिलिपि, एकीकृत सम्पत्ति कर तिरेको रसिदको परतिलिपि, गुठीको जग्गा भए, सम्बन्धित गुठीको सिफारिस पत्र, कुनै निकायमा धितो राखेको भए धितो सम्बन्धित पत्र, वारेश राखी नक्सा पास गर्ने भएमा वारेसनामाको साथमा वारेसको नेपाली नागरिकता वा निजको पहिचान खुल्ने प्रमाणपत्र १ प्रति, चार किल्ला प्रमाणित  निर्माण गरिने घरको नक्सा ३ प्रति, स्टक्चर डीजाइन नक्सा-३ (आवश्यकता अनुसार) प्रति, सम्बन्धित वादको सिफारिस, जग्गाको नक्सामा मापदण्ड अनुरुप भएको हुनु पर्ने, वादको सिफारिस।

क. तल्ल थप 

हालको मापदण्ड पुरा गर्ने गरि पहिले पास गरेको नक्सा र प्रमाणपत्रको फोटोकपी, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, अरु कागजातको हकमा नयाँनक्सा पास गर्दा आवश्क पेनी सबै कागजात पेश गर्नु पर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन प्राप्त भए पश्चात कम्तिमा १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु
निवेदन, नागरिकता प्रमाणपत्र, रजिस्ट्रेसन पास भएको लिखित, पहिले पास गरेको नक्सा र प्रमाणपत्रको सक्कल र फोटोकप, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिद, जग्गाधनि प्रमाण पुर्जाका प्रतिलिपि, घर धनिको हालसालै खिचिएको पासपोर्ट साईज फोटो २ प्रति
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु

निवेदनका साथ स्वीकृत प्राप्त प्राविधिकको निर्माण सम्पन्न सिफारिस पत्र, पहिले पास गरेको नक्सा र प्रमाणपत्र सक्कल र फोटोकपी, जग्गाधनी प्रमाण पुर्जा प्रतिलिपि, चालु आ.व. सम्मको सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, निर्माण भएको भवनको चारैतिरबाट खिचेको फोटो, घर धनिको हालसालै खिचिएको पासपोर्ट साईज फोटो प्रति   

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १५ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु

निवेदन, जग्गाधनी प्रमाण पुर्जा, राजस्व तिरेको रसिद, कित्ता खोलेको नापीको प्रमाणित ब्लुप्रिन्ट र ट्रेस नक्शा

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु

उपभोक्ताको हकमा 

स्वीकृत योजना, वडा/ गाउँपालिकाको अखि्तायारी, उपभोक्ता समिति गठनको निर्णय, प्रमाणित नेपाली नागरिताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, लागत स्टिमेट, योजना संचालन हुने स्थलको फोटो, लागत सहभागिताको रकमको भौचर वा जनश्रमदान सिफारिस, ३ पुस्ते विवरण फारम, छाप, निवेदन, समितिका पदाधिरिहरुको पुरा विवरण भरेको योजना सम्झौता फारम 

ठेक्कापट्टाको हकमा 

ठेक्का सदर भई सम्झौता गर्न आउनु वानी लेखिएको पत्र, जमानत, निवेदन आदि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुरेश कुमार बराल
अधिकृत छैटौं
9843028195

आधारभूत कागजातहरु

उपभोक्ताको हकमा 

निवेदन, वडाको प्रगति सहितको सिफारिस, काम भई रहेको अवस्थाको फोटो, खर्च उल्लेख भएको उपभोक्ता समितिको निर्णय, सार्वजनिक परिक्षण फारम, बिल भरपाइ, प्रमाणित मूल्यांकन, नापी किताब र बैंक खाता नं.

ठेक्कापट्टाको हकमा 

निवेदन, वादको प्रगति सहितको सिफारिस, काम भई रहेको अवस्थाको फोटो, प्रमाणित मूल्यांकन, नापी किताब, गाउँस्तरीय अनुगमन समितिको प्रतिवेदन


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

उपभोक्ताको हकमा 

निवेदन, वादको लागत रकम खोलिएको भुक्तानी सिफारिस, काम सम्पन्न भएको योजना को सबै एंगलबाट देखिने प्रस्ट तस्बिर, आम्दानी खर्च उल्लेख भएको उपभोक्ता समितिको निर्णय, सार्वजनिक परिक्षण, बिल भरपाई, प्राविधिक मुल्यांकन प्रतिवेदन, नापी किताब, गाउँपालिकास्तरीय अनुगमन समितिको भुक्तानी दिन सिफारिस भएको अनुगमन प्रतिवेदन, बैंक खाता विवरण 

ठेक्कापट्टाको हकमा 

निवेदन, वादको सिफारिस, काम सम्पन्न भएको अवस्थाको फोटो, प्राविधिकको प्रमाणित मूल्यांकन, नापी किताब, गाउँपालिकास्तरीय अनुगमन समितिको प्रतिवेदन 


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुरेश कुमार बराल
अधिकृत छैटौं
9843028195

आधारभूत कागजातहरु

सम्बन्धित संस्था/ समितिको निर्णय प्रतिलिपि, बैंक दरखास्त नामुना कार्ड (फोटो सहित), नागरिकता प्रतिलिपि, संस्था समितिको छाप 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
सुमित भण्डारी
इन्जिनियर
9849910282

आधारभूत कागजातहरु

मालसामान सेवा परामर्श खरिदको भए 

खरिद आदेश वा सम्झौता पत्र, दाखिला प्रतिवेदन, सम्बन्धित शाखाको सिफारिस लगायतका कागजात 

आर्थिक सहायता लगायत अन्य भए 

निवेदन, अध्यक्षको आदेश, कार्यपालिकाको निर्णय वा अनुमोदन  

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
प्रेम बहादुर लुंगेली
सहायक पाँचौ
9840722740

आधारभूत कागजातहरु

सम्बन्धित टोलका स्थायी बासिन्दाहरुको भेला, टोल विकास संस्थाको भेलाले गरेको निर्णयको प्रतिलिपि, टोल विकास संस्थाको विधान २ प्रति, संस्थाका पदाधिकारीहरुको नाम, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, टोल विकास संस्थाको लेटर प्याडमा संस्थाको छाप सहितको संस्था सुचिकृत गरि पौ भन्ने व्यहोराको निवेदन, सम्बन्धित टोलका स्थायी बासिन्दाहरु, सम्बन्धित वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

ईजाजत 

अनुसूची-१ बमोजिमको ढाचामा निवेदन, घट्टीमा पाँच लाख रुपैयाको चालु पुँजी राखी कम्पनि रजिस्टारको कार्यालयको दर्ता प्रमाणपत्र, सम्बन्धित वादको सिफारिस, निर्माण व्यवसायी संघको सिफारिस, उधोग विभाग वा घरेलु कार्यालयको प्रमाणपत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र, सवारी साधन त मेसिनरी चालु हालतमा रहेको मेकानिकल इन्जिनियरको प्रमाणित पत्र, उपकरन्हारुको स्वामित्वको प्रतिलिपि, नियुक्ति पत्रको प्रतिलिपि

नविकरणको लागि 

इजाजत पत्रको प्रतिलिपि, करचुक्ता प्रमाणपत्र, अघिल्लो आर्थिक वर्षको विवरण, स्वघोसना पत्र, नियमावली बमोजिम भरेको निवेदन फारम


सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, वादको सिफारिस, सम्बन्धित कागजात 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

जेष्ठ नागरिकको हकमा 

७० वर्ष उमेर पुरा भएको, श्रावन देखि पौस सम्म तोकिएको ढाँचाको निवेदन, नागरिकताको प्प्रतिलिपि, वादको नामावली सिफेरिस, फोटो २ प्रति (अर्को आर्थिक वर्ष देखि भत्ता प्राप्त हुने )

असहाय विधवाको हकमा 

पतिको मृत्यु दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपि सहित तोकिय्रेको ढाँचाको निवेदन, वादको नामावली सिफारिस, फोटो २ प्रति 

एक महिलाको हकमा 

विवाह नभई ६० वर्ष उमेर पुरा भएको वा पति पत्नी बीच सम्बन्ध विच्छेद भएको महिला, नागरिकता प्रतिलिपि सहित तोकिएको ढाँचा निवेदन, वादको नामावली सिफारिस, फोटो २ प्रति 

दलित जेष्ठ नागरिकको हकमा 

६० वर्ष उमेर  पुरा भएको, तोकिएको ढाँचाको  निवेदन, नागरिकताको प्रमाणपत्र, फोटो २ प्रति, वडाको नामावली सिफारिस, (अर्को चौमासिक देखि भत्ता प्राप्त हुने)

पूर्ण अपांगको हकमा 

रातो कार्ड भएको परिचय पत्र, तोकिएको ढाँचा निवेदन, वादको नामावली सिफारिस, फोटो २ प्रति 

 आंशिक अपांगको हकमा 

निलो कार्ड भएको परिचय पत्र,तोकिएको ढाँचाको  निवेदन,  वडाको नामावली सिफारिस, फोटो २ प्रति

दलित बालबालिकाको हकमा 

जन्म दर्ता प्रमाण पत्र, तोकिएको ढाँचाको  निवेदन,  वडाको नामावली सिफारिस, फोटो २ प्रति

नोट: आ.व.को अन्त्यमा बैंकमा रहेको रकम लाभग्राहीले निकालेको हुनु पर्ने छ

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विक्रम रमौली
नगर प्रहरी हवल्दार
9800857474

आधारभूत कागजातहरु

सबै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले श्रावण देखि कार्तिक मसान्त भित्र नाविकरनको लागि अनिवार्य रुपमा निवेदन दिनु पर्ने 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विक्रम रमौली
नगर प्रहरी हवल्दार
9800857474

आधारभूत कागजातहरु

नेपाली नागरिकता, सक्कल घटना दर्ता, वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

नेपाली नागरिकता, सक्कल घटना दर्ता, वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि, कक्षा ७ उत्तीर्ण लब्धाङ्कपत्र/ ग्रेडसिट इमिस नम्बर 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन दिएकै दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

निवेदन, जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि, विद्यालयको सिफारिस, वडा कार्यालयको सिफारिसको सक्कलै प्रमाण पत्र 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ६ महिना भित्र निवेदन दिएको दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली, २०४९ मा उल्लेख गरे बमोजिम कागजातहरु र अनुसूचीमा उल्लेखित पुर्वाधारहरु पुरा गरेको हुनु पर्ने 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेदन दर्ता पौष मसान्त सम्म। अनुमति प्रदान चैत्र मसान्त सम्म
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु
पदाधिकार रहेको र सरुवा भई जाने वि.व्य.स.को सहमति सहित अनुसूची १७ को ढाँचामा निवेदन 
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निवेंदन दर्ता पौष मसान्त सम्म। अनुमति प्रदान चैत्र मसान्त सम्म
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

तोकिएका रंगका फारम भरी शिलबन्दी गरि शाखामा पेश गर्नुपर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तोकिएको म्याद भित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

तोकिए अनुसारक दिन विद्यालयहरुमा पठनपाठन संचालन भएको हुनु पर्ने 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निरन्तर
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

हाजिरी रजिस्टर 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: चैत्र मसान्त पछी वैशाख
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
विष्णु बहादुर तामाङ
खेलकुद संयोजक
9854041088

आधारभूत कागजातहरु

नियुक्ति सम्बन्धि सम्पूर्ण कागजात, शैक्षिक योग्यता, नेपाली नागरिकता, स्थायी अध्ययनपन अनुमति पत्रको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: नियमनुसर
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

दरवन्दी खुलेको माग फारम, क.स.कोष, ना.ल.कोष र सा.सु.कर जम्मा गरेको बैंक भौचर, प्रमाणित हाजिरी प्रतिलिपि, तलबी भरपाई

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: प्रत्येक त्रैमशिक
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

व्यवस्थापन समितिको निर्णय, सम्बन्धित बैंकको दस्तखत नमुना फारम 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निरन्तर
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

माग बमोजिमका कागजात सहित निवेदन 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: श्रावन भाद्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
युवराज काफ्ले
शिक्षा अधिकृत
9854042060

आधारभूत कागजातहरु

कम्पनि दर्ता प्रमाणपत्र, तोकिएको मापदण्ड पुरा भएको अनुसार जनशक्ति, पूर्वाधार सहित विवरण भरेको फारम, कर दर्ता र चुक्ता प्रमाणपत्र, गाउँपालिकाद्वारा गठित अनुगमन समितिको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: प्रक्रिया पुरा गरे पश्चात १५ दिन
लग्ने सुल्क : आथिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राम बेचन शाह
सि.अ.हे.व
9614718855

आधारभूत कागजातहरु

अस्पतालको सिफारिस, चिकित्सकको जाँचपुर्जी, नागरिकताको प्रतिलिपि, वडाको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: २ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राम बेचन शाह
सि.अ.हे.व
9614718855

आधारभूत कागजातहरु

स्वास्थ्य संस्थाको माँग फारम 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ७ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राम बेचन शाह
सि.अ.हे.व
9614718855

आधारभूत कागजातहरु
स्वास्थ्य संस्थाको आवश्यकता अनुसार
सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: आवश्यकता अनुसार
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
राम बेचन शाह
सि.अ.हे.व
9614718855

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन र नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन, सम्बन्धित कागजात 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन विमालेख नं. पत्रको प्रतिलिपि, संकेत पटा नं. देखिने गरि खिचिएको ३ प्रति फोटो (मरेको अवस्थाको, गद्नको लागि निकाल्दै गरेको, पुर्नको लागि खाडलमा राखिएको उपचारको लागि गरिएको प्रेस्किप्सन र सोही अनुसारको औषधी बिल सर्जमिन मुचुल्का( सानो पशुको हकमा ३ जना साक्षी नागरिकताको प्रतिलिपि सहित )

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ५ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
जयन्त कार्की
सहायक चौथौ
9841843492

आधारभूत कागजातहरु

निवेदन, कृषक समुहको विधान २ प्रति, नागरिकता, फोटो, लालपुर्जाको फोटोकपी, समूह गठन सम्बन्धि निर्णयको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल घिसिङ
कृषि स्नातक
9868331611

आधारभूत कागजातहरु

निवेदन, घरेलु तथा साना उघोग कार्यालयमा दर्ता भएको प्रमाणपत्र र स्थायी लेखा नं.को प्रतिलिपि, वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल घिसिङ
कृषि स्नातक
9868331611

आधारभूत कागजातहरु

सम्पर्क खुल्ने गरि फोन वा जानकारी गराउने वा भेट्ने 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल घिसिङ
कृषि स्नातक
9868331611

आधारभूत कागजातहरु

निवेदन तथा जानकारी 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल घिसिङ
कृषि स्नातक
9868331611

आधारभूत कागजातहरु

निवेदन तथा जानकारी 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
कमल घिसिङ
कृषि स्नातक
9868331611

आधारभूत कागजातहरु

निवेदन, नागरिकताको प्रतिलिपि, हालसालै खिचिएको ३ प्रति फोटो 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: तुरुन्तै
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
मान बहादुर समाल
सहायक पाँचौ
9844156313

आधारभूत कागजातहरु

निवेदन, समुहका कार्य समिति पदाधिकारीहरुको जन्मदर्ताको प्रतिलिपि, बाल क्लबको विधान ३ प्रति, फोटो  

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
मान बहादुर समाल
सहायक पाँचौ
9844156313

आधारभूत कागजातहरु

निवेदन, सम्बन्धित वडाको सिफारिस, नागरिकता वा मतदाता परिचय पत्रको प्रतिलिपि, पासपोर्ट साईजको फोटो-३, अपांगता देखिने फोटो-१, बालबालिकाको हकमा- जन्मदर्ता प्रतिलिपि, संरक्षकको नागरिकता प्रमाणपत्र प्रतिलिपी र नाता सम्बन्ध खुल्ने कागजात 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: समितिको बैठकबाट निर्णय भएको २ दिन भित्र
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
मान बहादुर समाल
सहायक पाँचौ
9844156313

आधारभूत कागजातहरु

निवेदन (सहकारी ऐनको अनुसूची-१ बमोजिम को ढाँचामा), सहकारी दर्ता सम्बन्धि सदस्यहरुको निर्णय, सहकारी संस्थाको प्रस्तावित विनियम प्रति, सेयर सदस्यको नागरिकताको फोटोकपी र फोटो, प्रारम्भिक साधारण सभाको निर्णय सहकारी संस्था संचालनको अध्ययन प्रतिवेदन, सदस्यले लिन स्वीकार गरेको सेयर संख्या र सेयर रकमको विवरण 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: ३० दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, पारिवारिक सदस्यहरुको विवरण, वडाको सिफारिस, नागरिकताको प्रतिलिपि 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निशुल्क
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
वरुण आले
रोजगार संयोजक
9844076199

आधारभूत कागजातहरु

ऐन, नियम र रोजगार कार्यक्रम संचालन निर्देशिका अनुसार 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निशुल्क
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमिजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
वरुण आले
रोजगार संयोजक
9844076199

आधारभूत कागजातहरु

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निशुल्क
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
वरुण आले
रोजगार संयोजक
9844076199

आधारभूत कागजातहरु

निवेदन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, वडाको सिफारिस

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: निशुल्क
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
वरुण आले
रोजगार संयोजक
9844076199

आधारभूत कागजातहरु

न्यायिक समिति कार्यविधि ऐन २०७५ अनुसूची-१ ढाँचामा निवेदन, वादीको नाम थर वतन, बाबु आमाको नाम थर वतन, प्रतिवादीको नाम थर वतन- बाबु आमाको नाम थर वतन, उजुरी गर्नु परेको व्यहोरा र सम्पूर्ण विवरण, उजुरी संग सम्बन्धित प्रमाणसम्पतिसंग सम्बन्धित विषय भए सो सम्बन्धि विवरण, रु.१०- को टिकट, सम्पूर्ण कागजात रेकर्ड फायलमा राखी पेश गर्नु पर्ने

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: सोहि दिन
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमिजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

कम्तिमा स्नातक उतिर्ण, कुनै राजनीतिक दलमा सक्रिय नरहेको, स्थानीय स्तरमा समाजसेवीको पहिचान बनाएको, मेलमिलापकर्ताको ४८ घण्टा तालिम लिई मेलमिलापकर्ता कार्य गर्दै आएको, २५ वर्ष उमेर पुरा भएको 

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: वडाबाट छनोट भए पछी
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन, नागरिकताको प्रतिलिपि, सम्बन्धित वडाको सिफारिस, विपदको प्रकृति देखिने फोटो, वडा मुचुल्का/ प्रहरी मुचुल्का र कार्यपालिकाको निर्णय ।

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: प्रक्रिया पुरा भए पछी
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220

आधारभूत कागजातहरु

निवेदन र स्वीकृति माग गरेको कार्यक्रमको विवरण, संस्था दर्ता त नवीकरण, करचुक्ता र लेखापरिक्षण प्रतिवेदन

सहायक कागजातहरु
सिफारिस/प्रमाणित उपलब्ध गराउने प्रक्रिया
लाग्ने समय: १ महिना
लग्ने सुल्क : आर्थिक ऐनमा तोकिए बमोजिम
जिम्येवर साखा :
जिम्मेवार अधिकारी
टंक बहादुर नेगी
प्रमुख प्रशासकीय अधिकृत
9854042220
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
हाम्रो सेवाहरू
FAQ गुनासो